गृहपृष्ठ बाढीले माइक्रो बस बगायाे,यात्रुले हाम फालेर ज्यान जोगाए

बाढीले माइक्रो बस बगायाे,यात्रुले हाम फालेर ज्यान जोगाए

तस्वीर : काशीराम शर्मा, रासस

छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । बिहिबार खोलामा आएको बाढीले माइक्रो बस बगाएको हो ।

माइक्रोमा सवार यात्रुले हाम फालेर ज्यान जोगाएका छन् । गाडीलाई डोजरको सहायताले निकालिएको छ ।

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु