गृहपृष्ठ नारायणगढ मुग्लिन सडक खण्डमा दुर्घटना, २८ यात्रु घाइते
नारायणगढ मुग्लिन सडक खण्डमा दुर्घटना, २८ यात्रु घाइते
नारायणगढ मुग्लिन सडक खण्डमा बस र ट्रकको ठोक्एिर २८ जना घाइते भएका छन् ।
ना ७ ख ७३३५ नम्बरको बस र ना ५ ख ४७०४ नम्बरको ट्रक दासढुङ्गामा ठोक्किदा २८ जना घाइते भएका हुन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:०१ बजे

















