गृहपृष्ठ चेल्सीकाे तेस्रो जित, न्युक्यासल २–१ ले पराजित
चेल्सीकाे तेस्रो जित, न्युक्यासल २–१ ले पराजित
इंग्लिस प्रिमियर लिगमा चेल्सीले तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाईटेडलाई २–१ ले पराजित गर्र्दै चेल्सीले तेस्रो जिता हात पारेको हो । पहिलो हाफ बराबरी खेलेका दुबै टिमले गोलका लागि दोस्रो हाफ कुर्नुप¥यो ।
खेलको ७६ औं मिनेटमा चेल्सीका लागि इडेन हाजार्डले पेनाल्टी मार्फत गोल गरे । खेलको अन्तिम समयमा न्युक्यासलले खेल बराबरी बनाएको थियो ।
तर न्युक्यासलले एक आत्माघाती गोल गरेपछि चेल्सीले जित हात पार्न सफल भयो । जितसँगै चेल्सी लिगको शिर्ष स्थानमा रहेको छ ।
प्रकाशित समय ०८:५३ बजे

















