गृहपृष्ठ ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा

ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले स्पानियोललाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलको लागि मार्को एसेन्सियोले एक गोल गरेका थिए ।

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना दोस्रो स्थानमा छ । बर्सिलोना र जिरोनाबीचको आज रातिको खेलमा बार्सिलोना विजयी भए फेरी शिर्ष स्थानमा पुग्ने छ ।

प्रकाशित समय ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु