गृहपृष्ठ विराटनगरमा एक व्यक्तिको शव फेला
विराटनगरमा एक व्यक्तिको शव फेला
विराटनगर नगरपालिकाको १७ र १८ को सीमा क्षेत्रमा एक शव भेटिएको छ । छाला फ्याक्ट्री पछाडि होम पाइपमा पुरुषको जस्तो देखिने शव फेला परेको हो ।
हत्या गरि आलिएको हुन सक्ने आशंका गरिएको छ । अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । घटनाका विषयमा थप विवरण आउँन बाँकी छ ।
प्रकाशित समय १२:२१ बजे

















