गृहपृष्ठ बागमतीमा बेपत्ता भएका बालककाे मृत्यु

बागमतीमा बेपत्ता भएका बालककाे मृत्यु

balak-newskarobar

बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालककाे मृत्यु भएकाे छ । बालक डुबेकाे पाैने दुर्इ घण्टापछि सव निकालिएकाे हाे ।

जोरपाटी नारायणटार नजिक बेपाता भएका बालककाे प्रहरीले खाेजी गरेकाे थियाे । तीन जना पौडी खेल्न गएका थिए । मृतक बालककाे पहिचान हुन सकेकाे छैन ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु