गृहपृष्ठ राष्ट्रकवि घिमिरेको रथारोहण

राष्ट्रकवि घिमिरेको रथारोहण

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहणसहित नगर परिक्रमा गराइएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौं जन्मोत्सव समअभिनन्दन समारोह समितिले आइतबार रथारोहणसहित नगर परिक्रमा गराएको हो ।

प्रज्ञा प्रतिष्ठान हुँदै बागबजार, पुतलीसडक, रत्नपार्क, जमल हुँदै पुनः प्रज्ञा प्रतिष्ठानमा राष्ट्रकवि घिमिरेलाई पुर्याइएको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु