गृहपृष्ठ बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

accident_newskarobar

बझाङमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिजगडा मादी बगरमा  से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

अन्य ११ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु