गृहपृष्ठ इटालीमा आँधीका कारण १७ जनाको मृत्यु
इटालीमा आँधीका कारण १७ जनाको मृत्यु
इटालीमा शक्तिशाली आँधीका कारण १७ जनाको मृत्यु भएको छ । कास्टेल्डासिया शहरमा आएको आँधीमा परेर १७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रात्री भोज मनाइ रहेकोबेला आएको आँधीले एकै ठाउँमा नौ जनाको मृत्यु भएको हो ।
अन्यको विभिन्न ठाउँमा मृत्यु भएको बीबीसीले जनाएको छ । ठूलो वर्षापछि आएको आँधीबाट केही घर समेत डुबानमा परेकोे छ । भेनेटो, सिसीली र सार्डीनिया लगायतका क्षेत्रहरु अझै जोखिममा रहेकोे छ ।
प्रकाशित समय १६:५३ बजे

















