गृहपृष्ठ पूर्वराजा ज्ञानेन्द्रले आफ्नै साइतमा ९ः३० बजे लगाए भाइटीका

पूर्वराजा ज्ञानेन्द्रले आफ्नै साइतमा ९ः३० बजे लगाए भाइटीका

gyanendra-shah-bhaitika

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नै साइतमा बहिनीसँग भाइटीका लगाएका छन् । शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट बिहान ९:३० बजेको साइटमा भाइटीका लगाएका हुन् । भाइटीका लगाउन पूर्वराजा शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभागृह गएका थिए ।

पूर्वराजा  शाहले आफ्नै ज्योतिषले भनेको आधारमा बेग्लै साइतमा टीका लगाउने गरेका छन् । नेपाल पञ्चांग निर्णायक समितिले भने बिहान ११ बजेर ५५ मिनेटलाई भाइटीकाको उत्तम साइत भएको बताएको छ ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु