गृहपृष्ठ डिएसपी श्यामकुमार राई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
डिएसपी श्यामकुमार राई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
घुस रकम सहित पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राई विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राईलाई ६ महिनादेखी १ वर्षसम्म थुनामा राख्ने मागदाबी सहित मुद्दा दर्ता गरेको हो । आयोगले गत असोज २० मा राईलाई १ लाख ४० हजार घुस रकमसहित पक्राउ गरेको थियो ।
प्रकाशित समय १६:३२ बजे

















