गृहपृष्ठ पाकिस्तानस्थित चिनियाँ दूतावासबाहिर आक्रमण, ५ जनाको मृत्यु

पाकिस्तानस्थित चिनियाँ दूतावासबाहिर आक्रमण, ५ जनाको मृत्यु

पाकिस्तानको कराचीमा रहेको चिनियाँ दूतावास बाहिर प्रहरी र विद्रोही समुहबीच गोली हानाहान भएको छ । शुक्रबार बिहान भएको आक्रमणमा २ प्रहरी र ३ विद्रोहीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले विद्रोहीको साथबाट हतियार र आत्माघाती बम समेत बरामद गरेको छ । दूतावासका कर्मचारी भने सुरक्षीत रहेका छन् । अहिलो सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु