गृहपृष्ठ निर्मलाको लागि न्याय माग्दै पोस्टर टास्ने पक्राउ
निर्मलाको लागि न्याय माग्दै पोस्टर टास्ने पक्राउ
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै माइतीघर मण्डलामा पोस्टर टास्ने युवा पक्राउ परेका छन् । निर्मलाको फोटोसहित पोलमा पोस्टर टास्न पुगेका युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । १२ जना युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।





प्रकाशित समय १५:३३ बजे

















