गृहपृष्ठ बन्दै छ नयाँ धरहरा (फोटो फिचर)

बन्दै छ नयाँ धरहरा (फोटो फिचर)

making of dharahara

२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरिएको हो । ४२ रोपनी क्षेत्रफलमा नयाँ धरहरा बनाउने काम धमाधम भइरहेको छ । जीआईईटिसी रमन जेभीले कम्पनीले ३ अर्ब ४५ कारेडमा नयाँ धरहरा बनाउने जिम्मा पाएको छ । धरहरामा लिफ्टको समेत व्यवस्था गरिने छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङको समेत निर्माण गरिने छ । निर्माणको काम दुई वर्षभित्र सक्ने लक्ष्य छ ।

 

 

 

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु