गृहपृष्ठ काठमाडौंको रविभवनमा आगलागी

काठमाडौंको रविभवनमा आगलागी

काठमाडौंको रविभवनमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । के कारणले आगलागी भएको हो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु