गृहपृष्ठ म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चेल्सीलाई २० ले पराजित गर्दै युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडका लागी हेरीरा र टमा पउल पोग्बाले गोल गरेका थिए । चेल्सीले पछिल्ला १० खेलमा ५ खेलमा पराजित भएको छ ।

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु