गृहपृष्ठ उपत्यकाको मौसममा बदली, पश्चिमी वायुको कारण वर्षा हुने
उपत्यकाको मौसममा बदली, पश्चिमी वायुको कारण वर्षा हुने
पश्चिमी वायुको प्रभावको कारण उपत्याका सहित देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो पश्चिमी, मध्य र पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । हिमालि भूभागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ । राति पहाडी भेगमा आंशिक बदलि भई पश्चिमि र पूर्वी पहाडि भेगमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना रहेको छ ।
प्रकाशित समय ०७:५८ बजे

















