गृहपृष्ठ क्यान इन्फोटेक मेला सम्पन्न

क्यान इन्फोटेक मेला सम्पन्न

बुटवलमा भएको क्यान इन्फोटेक मेलामा कमा १ लाख ५० हजार भन्दा बढिले अवलोनक गरेका छन् । क्यान महासंघ रुपन्देहीले आयोजना गरेको मेलामा १ लाख हजार भन्दा बढिले अवलोकन गरेका हुन् । समापन समारोहमा महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले स्थानिय तहले स्मार्ट सिटी लगायतका विषयमा कुरा गरेपनि सहकार्य नगरेको बताए ।

उपाध्यक्ष कुँवरले क्यान जहिले पनि सूचना प्रविधिको विषयमा सहकार्य गर्न तयार रहेको बताए । महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष धुब्रराज शर्मार्ले प्रर्दशनीले सूचना प्रविधिको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा क्यानम महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा क्यान प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष रोशन कण्डेल, आस्पा नेपालका अध्यक्ष लोकेस मानन्धन, स्टाटअफ वाइटेकका प्रवन्ध निर्देशक सन्तोष गौतम लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु