गृहपृष्ठ विस्फोटको घटनाप्रति विप्लव समूहको प्रतिक्रिया- क्रान्तिमा सानातिना घटना हुन्छन्

विस्फोटको घटनाप्रति विप्लव समूहको प्रतिक्रिया- क्रान्तिमा सानातिना घटना हुन्छन्

फाइल तस्बिर

शुक्रबार साँझ नख्खुस्थित एनसेलको मुख्यालय लगायत मुलुकका अन्य स्थानमा भएका घटनाको नेत्रविक्रम चन्द विप्लव समूहले जिम्मेवारी लिएको छ । बिबिसी नेपाली सेवासँग कुरा गर्दै विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले घटनाको जिम्मेवारी लिएका हुन् ।

‘यस्तो क्रान्तिका दौरानमा सानातिना घटना हुन्छन्,’ उनले बिबिसीसँग कुरा गर्दै भने, ‘यसप्रति हामी गम्भीर रूपले समीक्षा गर्दछौं ।’

एनसेलले सरकारलाई तिर्नुपर्ने कर नतिरेकाले विस्फोट गराएको उनको भनाई थियो । शुक्रबार भएको उक्त घटनामा परी घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको छ ।

 

यो पनि पढ्नुहोस् ।

एनसेलको मुख्य कार्यालमा बम बिष्फोट, १६ टावरमा आगजनी

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन घाइते

नख्खु बम विस्फोटमा गम्भीर घाइते सिंहप्रताप गुरुङको मृत्यु

पोखरामा एनसेलको टावरमा आगजनी

बम विस्फोटका घाइतेको उपचार सरकारले गर्छ : गृहमन्त्री

बम आतंक : विप्लव समूहको संलग्नता रहेको आशंका

 

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु