गृहपृष्ठ नवलपरासीमा बस दुर्घटना हुँदा ११ जना घाइते
नवलपरासीमा बस दुर्घटना हुँदा ११ जना घाइते
नवलपरासीको मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
ना ७ ख २६५३ नम्बरको बस र पिबी १३ बीसी ५९८० नम्बरको भारतीय ट्रक ठोक्किदा ११ जना घाइते भएका हुन् ।
दुई जना गम्भीर घाइते भएका छन् । बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:३० बजे

















