गृहपृष्ठ बुधबार सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

बुधबार सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

बुधबार सुन ७ सय रुपैयाँले घढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै बुधबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य सामान्य घटेको छ । बुधबार चाँदी ५ रुपैयाँल घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु