गृहपृष्ठ कास्कीमा कोरोना रिपोर्ट पोजेटिभ होइन : स्वास्थ्य निर्देशनालय

कास्कीमा कोरोना रिपोर्ट पोजेटिभ होइन : स्वास्थ्य निर्देशनालय

कास्कीमा कोरोना संक्रमित फेला नपरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । यसअघि भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको समाचार बाहिरिएपछि प्रतिष्ठानले प्रस्टोक्ति दिएको हो ।

निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले पोजेटिभ रिपोर्ट नआएको बताएका हुन् । ‘पुनः परीक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने ।

(यसअघि असावधानीवश ‘कोरोना संक्रमण पोजेटिभ’ शीर्षकमा समाचार प्रकाशित भएकोमा क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक)

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु