गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार पुग्यो

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४० हजार २४३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६७५ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म २७ हजार ५०३ जनाले ज्यान गुमाएका छन् । हालसम्म भारतमा ७ लाख ३ हजार ९९ जना भाइरसमुक्त भएका छन् ।

प्रकाशित समय ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु