गृहपृष्ठ काठमाडौं उपत्यकामा एकैदिन ४१५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा एकैदिन ४१५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै धेरै ४ सय १५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र लतिलपुरमा ११ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु