गृहपृष्ठ पोखराकोमा शंकास्पद वस्तु फेला
पोखराकोमा शंकास्पद वस्तु फेला
पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला परेको छ । विप्लव समूहले बन्दको घोषणा गरेकाले सोही समूहले राखेको आशंका छ ।
शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
प्रकाशित समय ०८:२३ बजे

















