गृहपृष्ठ काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

goli-prahar2-newskarobar

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानानहान भएको छ । राेशी गाउँपालिकामा दुई पक्षबीच गोली हानाहान भएको हो । प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित समय २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु