गृहपृष्ठ प्रधानमन्त्रीले अर्धमहाकुम्भ मेला उद्घाटन गर्न पाएनन्, मौसम बाधक

प्रधानमन्त्रीले अर्धमहाकुम्भ मेला उद्घाटन गर्न पाएनन्, मौसम बाधक

प्रधानमन्त्री केपी शर्मा ओली सुनसरीको चतराधाममा अर्धमहाकुम्भ मेला उद्घाटन गर्न जाने कार्यक्रम स्थगित भएको छ । मौसम खराब भएपछि प्रधानमन्त्री ओलीको शनिबारकाे निर्धारित कार्यक्रम स्थगित गरिएको हो ।

मौसमम खराब भएकाले चतरा जाने कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु