गृहपृष्ठ २६ जना सीडीओको सरुवा (सूचीसहित)
२६ जना सीडीओको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरूवा गरेको छ । गत चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयले जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ जिम्मेवारीअनुसार गृह मन्त्रालयअन्तर्गत रहेका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । हाल प्रमुख जिल्ला अधिकारीकै जिम्मेवारीमा रहेका केहीको भने अन्य जिल्लामा सरूवा भएको छ ।
को कहाँ ? हेर्नुहोस् :

प्रकाशित समय १५:४७ बजे

















