गृहपृष्ठ प्रतिनिधिसभा बैठक २३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक २३ गतेसम्मका लागि स्थगित

samsad-bhawan2-newskarobar

बिहीबार (चैत १३) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २३ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि फागुन २९ गते राखिएको बैठक कोरोना संक्रमणलाई ध्यान दिँदै चैत ७ गतेसम्मका लागि सारिएको थियो । त्यसपछि सूचना टाँसेर रोकिएको बैठक फेरि २३ गतेका लागि डाकिएको छ ।

राष्टियसभाको बैठक भने अर्को सूचना नभएसम्म स्थगित गरिएको छ ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु