गृहपृष्ठ लकडाउन एक साता बढाउने निर्णय

लकडाउन एक साता बढाउने निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिले लकडाउन थप एक साता बढाउने निर्णय गरेको छ । समितिको यो निर्णय केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु