गृहपृष्ठ व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

आइतबार जाँचका लागि स्वाब दिएकोमा सोमबार प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएकोले आफूसँग केही दिन यता सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन उनले आग्रह गरेका छन् । आफूलाई कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको उनले उल्लेख गरेका छन् ।

विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू…

Chandra Prasad Dhakal यांनी वर पोस्ट केले रविवार, २७ सप्टेंबर, २०२०

प्रकाशित समय ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु