गृहपृष्ठ बाैद्धमा गाेली चल्याे

बाैद्धमा गाेली चल्याे

goli_hanahan सांकेतिक तस्बिर ।

काठमाडाैंकाे बाैद्घमा गाेली चलेकाे छ । महानगरीय अपराध महाशाखाकाे टाेलीले नियन्त्रणमा लिन खाेज्दा खुँडे भनिने अमरबहादुर तामाङ समूह प्रतिकारमा उत्रेपछि २ राउण्ड गाेली चलाइएकाे प्रहरीले जनाएकाे छ ।

गाेली लागेर अमरबहादुर तामाङ घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु