गृहपृष्ठ बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा दुर्घटना, मोटरसाइकलमा सवार दुई जना तिनाउ खोलामा खसे
बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा दुर्घटना, मोटरसाइकलमा सवार दुई जना तिनाउ खोलामा खसे
बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ । ना ३ ख १००८ नम्बरको ट्रकले ठक्कर ठक्कर दिँदा लु २१ प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना तिनाउ खोलामा खसेका छन् ।
प्रकाशित समय १२:१३ बजे

















