गृहपृष्ठ कञ्चनपुरमा ३९ वर्षीया महिला बलात्कृत

कञ्चनपुरमा ३९ वर्षीया महिला बलात्कृत

rape newskarobar सांकेतिक तस्बिर ।

 

कञ्चनपुरको पुनर्वासमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिकाकी एक ३९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सोही वडाका ३५ वर्षीय नरेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका रानालाई जबर्जस्ती करणी अभियोगमा कारबाही प्रक्रिया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक गणेश खडायतले जानकारी दिए । केहिदिन अघि पनि पुनर्वामा ८ वर्षीया बालिकामाथी बलात्कार भएको थियो ।

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु