गृहपृष्ठ चिकित्सक र प्रहरीबीच झडप

चिकित्सक र प्रहरीबीच झडप

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनमा उत्रिएको चिकित्सक र प्रहरीबीच झडप भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट निस्किएको चिकित्कको जुलुस प्रधानमन्त्री निवास बालुटारतर्फ जान खोजेपछि झडप भएको हो ।केहि चिकित्सकलाई प्रहरीले गिराफ्तार समेत गरेको छ । चिकित्सकहरुले डा. केसीको माग पूरा गर भन्दै सरकार विरुद्ध चर्को नारा लगाएका थिए । अहिलो सो क्षेत्रमा सवारी आवागमन रोकिएको छ  ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु