गृहपृष्ठ काठमाडाैंमा डा. केसीकाे पक्षमा अाज पनि प्रदर्शन
काठमाडाैंमा डा. केसीकाे पक्षमा अाज पनि प्रदर्शन
अनसनरत डा. गाेविन्द केसीकाे पक्षमा काठमाडाैंकाे माइतीघर मण्डलामा बिहिबार पनि प्रदर्शन भएकाे छ ।
स्वास्थ्य क्षेत्र सुधारकाे मागसहित अनसनमा बसेका माग पूरा गर्न सरकारलार्इ दबाब दिन उनका समर्थकरूले प्रदर्शन गरेका हुन् । बिहिबार नेपाल चिकित्सक संघकाे अगुवार्इमा प्रदशर्न भएकाे हाे ।
सरकारले भने डा. केसीलार्इ काठमाडाैं ल्याउने तयारी गरेकाे छ ।
(तस्बिर : सञ्जय श्रेष्ठ)
प्रकाशित समय १३:३३ बजे

















