गृहपृष्ठ नयाँ वर्षमा भायनेटको नयाँ अफर, १० एमबिपिएस गतिको इन्टरनेट सित्तैमा थपिने

नयाँ वर्षमा भायनेटको नयाँ अफर, १० एमबिपिएस गतिको इन्टरनेट सित्तैमा थपिने

नेपालको पहिलो फाइबर टु होम इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले नयाँवर्ष २०७६ को अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । यस अफरअन्तर्गत वार्षिक ग्राहक सबैले अतिरिक्त १० एमबिपिएस गतिको २ महिनाको इन्टरनेट र नेट टिभी निःशुल्क प्राप्त गर्ने छन् ।
भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कस्टुमर पोर्टल र कस्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यसअन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु