गृहपृष्ठ इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भुकम्प
इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भुकम्प
इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भुकम्प गएको छ । दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित समय १४:१३ बजे

















