गृहपृष्ठ हवाईमा भएको विमान दुर्घटनामा ९ जनाको मृत्यु

हवाईमा भएको विमान दुर्घटनामा ९ जनाको मृत्यु

plane_crash_hawaii-newskarobar

हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबै ९ जनाको मृत्यु भएको छ । विमान शुक्रबार बेलुका दुर्घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अग्नि नियन्त्रण विभागले विमान दुर्घटनाबारे बेलुका साढे ६ बजे जानकारी पाएको थियो । विभागको टोली घटनास्थलमा पुग्दा विमान जलेर नष्ट भइसकेको बताइएको छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु