गृहपृष्ठ क्यामरुनमा यात्रुबाहक बस दुर्घटना, २२ जनाको मृत्यु
क्यामरुनमा यात्रुबाहक बस दुर्घटना, २२ जनाको मृत्यु
क्यामरुनको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा थुप्रै मानिस घाइते भएका छन् ।
यात्रुबाहक बस ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै १९ जनाको र उपचारका क्रममा ३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
प्रकाशित समय १३:४७ बजे

















