गृहपृष्ठ विश्वभर साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

विश्वभर साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का १२ लाख ७२ हजार मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ ।

इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । बाँकी तलको तालिकामा हेर्न सक्नुहुनेछ ।

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु