गृहपृष्ठ पानीमा पड्कियो दोस्रो विश्वयुद्धमा खसालिएको ‘अर्थक्वेक’ बम

पानीमा पड्कियो दोस्रो विश्वयुद्धमा खसालिएको ‘अर्थक्वेक’ बम

दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको एउटा बम पोलन्डमा भेटियो । निस्तेज गर्ने प्रयास गर्दागर्दै त्यो बम पानी मूनि विस्फोट भयो ।

भाग्यवश बम निस्तेज पार्ने कार्यमा सहभागी कोही पनि घाइते भएनन् । त्यो पोलन्डमा भेटिएको र पड्किन बाँकी सबैभन्दा ठूलो बम हो ।

ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालेको थियो । (बीबीसीबाट)

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु