गृहपृष्ठ ताजा खबर

जाजरकोटमा महामारी, जुम्लाबाट विशेषज्ञ टोली पुगे
जाजरकोटमा महामारी, जुम्लाबाट विशेषज्ञ टोली पुगे

जुम्ला- छिमेकी जिल्ला जाजरकोटमा फैलिएको भाइरल ज्वारो महामारी क्षेत्रमा जुम्लाबाट विशषज्ञ चिकित्सकको टोलीलाई पठइएको छ । दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको हो।...

दस वर्षमा इन्धन खपत चार गुणाले बढयो
दस वर्षमा इन्धन खपत चार गुणाले बढयो

काठमाडौँ - दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ । बढदो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत...

राष्ट्र बैंकद्वारा एनसेललाई लाभाशं लैजान स्वीकृति
राष्ट्र बैंकद्वारा एनसेललाई लाभाशं लैजान स्वीकृति

काठमाडौँ - सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम राष्ट्र बैंकले एनसेलको लाभांश विदेश लैजान स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७२/७३ को ७ अर्ब ६० करोड रुपैयाँ लाभांश विदेश लैजान बुधबार राष्ट्र बैंक सटही सुविधाका लागि स्वीकृति दिएको हो । ‘एनसेलले १० अर्ब रुपैयाँ...

चिसोका कारण तीन वर्षीय बालकको मृत्यु
चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

गौशाला - महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताइन् । लगातारको असहनीय जाडोकाबीच...

कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र
कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र

पुस, २७  कालीगण्डकीमा पुल निर्माण धमाधम भइरहेको छ । पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट जोड्ने कार्य अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन् । जेभी काठमाडौँको सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले २०७२ फागुन १६ गते शिलान्यास गरेका तीन वर्षमा पुल निर्माण...

तिलौराकोटमा उत्खनन कार्य पुनः शुरु
तिलौराकोटमा उत्खनन कार्य पुनः शुरु

जीतपुर, कपिलवस्तु,  पुस, २७-  पुरातत्व विभागले बुद्ध तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोट उत्खनन शुरु गरिएको छ । तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो । विज्ञको टोलीले ५५ दिनसम्म उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको...

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने
नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

काठमाडौँ - चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक...

फागुनदेखि विराटनगर जुट मिलले उत्पादन थाल्ने
फागुनदेखि विराटनगर जुट मिलले उत्पादन थाल्ने

विराटनगर जुट मिलले फागुनदेखि बाेरा उत्पादन थाल्ने भएकाे छ । मिल डेढ महिना अघि पुन: सञ्चालनमा अाएकाे थियाे । मिलमा ४५ वटा मेसिनमध्ये दुईवटा मात्र सञ्चालनमा छन् । हालसम्म जुट प्रशोधनबाट सुतली बेर्ने प्रक्रिया ‘कोप’ सम्म मात्र आइपुगेको छ । ‘अल रोल’...

भारत लैजाँदै गरेका २० बालकको उद्धार
भारत लैजाँदै गरेका २० बालकको उद्धार

जुम्ला - तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ । उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय...

विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान
विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

वीरगञ्ज-गत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ । प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ...