गृहपृष्ठ ताजा खबर

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन
ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् । आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा...

छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता
छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु...

दुई अर्ब ६६ करोड दैनिक व्यापारमा घाटा 
दुई अर्ब ६६ करोड दैनिक व्यापारमा घाटा 

काठमाडौं - वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना ९साउन(मंसिर०को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड...

स्थानीयबासीको जग्गामा पुरातात्विक संरचना भेटियोे
स्थानीयबासीको जग्गामा  पुरातात्विक संरचना भेटियोे

कपिलवस्तु,  पुस, २६-  बाटो बनाउने क्रममा कपिलबस्तु, नगरपालिका.३ सिद्धार्थटोलमा ‘पुरातात्विक’ संरचना भेटिएको छ । तौलिहवाका आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्दाइँटाले बनेको संरचना फेला परेका छन्। स्थानीयबासीको जग्गामा पाइएका संरचना पुरातात्विक महत्वका अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका...

डा. केसीको बयान सुरु
डा. केसीको बयान सुरु

काठमाडौ, पुस, २५ - अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा। गोविन्द केसीको बयान सुरु भएको छ। सोमबार पक्राउ परेका केसी न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं...

नाट्टामा शर्मा समूहको उम्मेदवारी घोषणा
नाट्टामा शर्मा समूहको उम्मेदवारी घोषणा

काठमाडौँ, २५, पुस- नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस ९नाट्टा० दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ । निर्वाचन आउन केही दिन बाँकी रहँदा शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल,...

कर थेग्नै गाह्रो
कर थेग्नै गाह्रो

भद्रपुर, २५ पुस-  झापाका उपभोक्ता अधिकारवादीले कर निर्धारण गर्दा स्थानीय नागरिकस“ग सर, सल्लाह र सहमति अनुसार निर्धारण गर्ने सुझाव दिए । धान्नै नसक्ने कर निर्धारण गरेको गुनासो धेरै आउन थालेपछि सो कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिकाले चर्को कर निर्धारण...

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी
सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

काठमाडौँ, २५ पुस- नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई...

आँबुखैरेनी र गोरखामा एनआईसी एसियाका दुई साखा
आँबुखैरेनी र गोरखामा एनआईसी एसियाका दुई साखा

पुस, २५- तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखा नगरपालिका हरमटारीमा एनआईसी एसिया बैंकले थप २ नयाँ शाखाहरु संचालनमा ल्याएको छ । गोरखा शाखाको जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी तथा तनहुँ शाखाको आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले बैंकको उदघाटन...

बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार बन्ने
बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार बन्ने

काठमाडाैं - बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार संचालन हुने भएको छ। लामो समयदेखि जग्गा अभाव र बिवादकाबीच बनसमितिले जग्गा दिने सहमति भएपछि केवलकार संञ्चालनमा आउने टुंगो लागेको हो । केवलकार संचालनकालागि आवश्यक जग्गा प्राप्तिको प्रकृयामा रहेको सिद्धार्थ केबुलकार प्रालिले बुटवल सामुदायिक...