गृहपृष्ठ ताजा खबर

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु
सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

राजविराज - एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा आज साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि...

प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्न तयारी
प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्न तयारी

काठमाडाैं- सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउनेलगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको छ । प्रदेशसभाको बैठक बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न...

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति
सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

इटहरी- सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा...

यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु
यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु

काठमाडाैं- एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । मृत्यु हुनेहरुमा ७६ जना...

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु
मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट, २५ पुस : आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको...

उत्पादनमूलक उद्योगमा बीस प्रतिशत छुटको माग
उत्पादनमूलक उद्योगमा बीस प्रतिशत छुटको माग

पुस, २५-बिस प्रतिशत आयकर छुट उपलब्ध गराउन निजी क्षेत्रले सरकारसंग माग गरेको छ । अर्थसचिव शंकरप्रसाद अधिकारी र राजस्व सचिव शिशीर ढुँगानासँग भेटी औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योगका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको हो ।...

बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ !
बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ !

पारिवारिक विखण्डन वा समस्याले आवासगृहहरूमा पुगेका बालबालिकाको कथा सुन्नुभएको छ ? उनीहरूको पीडाले भन्छ– दुःख यस्तोसम्म भोग्नुपर्छ । -उन्नति चौधरी  हिंसामा परेका महिला तथा बालबालिकाका लागि एक गैरसरकारी संस्थाले कैलालीको अत्तरियामा सञ्चालन गरेको आवास गृहमा चार महिलासँगै १० बालबालिका बस्छन्...

अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ
अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ

काठमाडौँ - डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश...

खल्तीमा बैंक, हातमा पैसा !
खल्तीमा बैंक, हातमा पैसा !

नेशनल पेमेन्ट गेटवे लागू गर्ने तयारी काठमाडौं-आफ्नो पैसा झिक्न बैंक वा एटीएम धाउनुपर्ने बाध्यताको अन्त्य हुँदैछ । अब नागरिकहरुको खल्तिमा बैंक अनि हातमा पैसा हुने गरी विद्युतीय बैंकिङ सेवा (डिजिटल बैंकिङ) नेपालमा सुरु हुँदैछ । नेपाल राष्ट्र बैंकले केही बर्षभित्रै...

बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति
बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति

काठमाडौं–मुद्दती निक्षेपको ब्याजदर बढाउनक बैंकले अब अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले ब्याजदर बढ्दा कर्जा पनि धेरै महंगो हुने भन्दै तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति भएको हो । प्राय सबै बैंकको प्रमुख कार्यकारी अधिकृत...