गृहपृष्ठ ताजा खबर

रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सले पाए अनुमति
रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सले पाए अनुमति

पुस, २३- धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न बिहीबार अनुमति दिएको हो । रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन...

सिभिल बैंकले वार्षिक नाफा ८२ प्रतिशत बढाउने
सिभिल बैंकले वार्षिक नाफा ८२ प्रतिशत बढाउने

३ वर्षमा खुदनाफा १ अर्ब १५ करोड पुग्ने पुस,२३- सिभिल बैंक लिमिटेडले वार्षिक ८२.८२ प्रतिशतले खुद नाफा बढाउने लक्ष्य लिएको छ ।  बैंकले आगामी ३ वर्षमा नाफा साढे २ गुणा बढाएर १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण...

भ्रष्टाचारको कारबाही
भ्रष्टाचारको कारबाही

पुस, २३- चीनमा २०१७ मा एक लाख उनान्नसाठ्ठी हजर एक सय जनालाई भ्रष्टाचार विरुद्ध कारबाही भएको छ । पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ । उनीहरू एक लाख...

छात्रवृत्ति प्रदान
छात्रवृत्ति प्रदान

पुस, २४- काभ्रेपलाञ्चोकको धुलिखेलमा न्यायाधीश श्रीमती समूहद्वारा आइतबार चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । २०५६ मा स्थापना गरिएको न्यायाधीश श्रीमती समूहले हरेक वर्ष ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम’ संचालन गर्दै आएको छ । यस वर्ष प्रवेशिका परीक्षामा उत्कृष्टमध्येका चार जना...

रासायनिक मलको विकल्प खोज्दै किसान
रासायनिक मलको विकल्प खोज्दै किसान

पुस, २४ -असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको...

जाडोस“ग विरामी चाप बढ्दो
जाडोस“ग विरामी चाप बढ्दो

पुस,२३- अत्यधिक जाडो स“गै रुघाखोकी र ज्वरोका विरामी बढन थालेका छन् , आइतबारसम्म जाजरकोटको जुनिचाँदेमा चार सय भन्दा बढी बिरामीले रुघाखोकी जरोको उपचार गराए, दुई सातादेखि रुघाखोकी र ज्वरो प्रकोप फैलिएको छ भने प्रभावित क्षेत्रमा दुई हजार भन्दा बढी बिरामी...

धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।
धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ । हड्तालका कारण त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ । हिजो साँझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात...

भूकम्प पीडितको नक्सा निःशुल्क पास गरिने
भूकम्प पीडितको नक्सा निःशुल्क पास गरिने

पुस, २३- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने भएका छन्। शनिबार आयोजना गरिएको जिल्ला सरोकारवाला निकायस“ग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका प्रम्ख कार्यक्रारी निर्देशक युवराज भुसाले बताउनु भयो । भूकम्प पीडितका लागि आवश्यक निर्माण सामाग्री सहज रुपमा उपलब्ध...

चिसोको कारण तीन जनाको मृत्यु
चिसोको कारण तीन जनाको मृत्यु

पुस, २३-लहान, २३ केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो ।...

६ करोड बराबरको साधारण शेयर ल्याउदै- कालिका पावर
६ करोड बराबरको साधारण शेयर ल्याउदै- कालिका पावर

पुस, २२ -गोरखामा कालिका पावर कम्पनीले ६ करोड बराबरको साधारण शेयर सर्वसाधारणका लागी जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिए । रु १०० दरले छ लाख कित्ता साधारण शेयर बोर्डका प्रवक्ता...