गृहपृष्ठ ताजा खबर

व्यवसायिक कृषि
व्यवसायिक कृषि

पुस, २२ धनुषा जिल्लाको शहीदनगर यदुकोहामा कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीक परियोजना अन्तर्गत कृषि उत्पादन तथा माछा व्यवसायिक परियोजना शुभारम्भ गर्नुभयो । १० वर्ष परियोजना अन्र्तगत स्वदेशी सोच, लगानी र कृषि विकासको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर बनाउन...

माघ २४ राष्ट्रिय सभाको निर्वाचन
माघ २४ राष्ट्रिय सभाको निर्वाचन

पुस, २२ - सरकारले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप...

जुनसुकै बैंकमा पैसा जम्मा गर्न पाउने
जुनसुकै बैंकमा पैसा जम्मा गर्न पाउने

पुस, २२ नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने व्यवस्था गर्न लागेको छ । आफुलाई सजिलो पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुन्का साथै सम्बन्धित बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य...

पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने
पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने

पुस, २१- अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा बजेट रोक्न जानकारी दिए ।पाकिस्तानले इस्लामिक अतिवादी विरुद्धका कारबाही नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ । पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा...

हिमपातका कारण चीनमा दश जनाको मृत्यु
हिमपातका कारण चीनमा दश जनाको मृत्यु

पुस, २१-  चीनमा मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।  जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउ बर्षा र हिमआँधीका कारण थुप्रै...

जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी
जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी

पुस, २१ -मुलुकको आर्थिक समृद्धिको लागि जलविद्युतमा लगानी गर्नुपर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार र निजी क्षेत्रलाइ आग्रह गर्नु भएको छ । इपानले आयोजना गरेको हिमालयन हाइड्रा ए्रक्पो २०१८ को उदघाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत उत्पादन गर्ने मुलुक नेपाल...

४० ग्राहकको लाइन काटियो
४० ग्राहकको लाइन काटियो

पुस, २१ समयमा विद्युत महसुल नबुझाउदा ४० जना सेवाग्राहीको विद्युत लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रले ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको विद्युत् लाइन काटिएको हो । महसुल रकम समयमा नबुझाउने...

नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक
नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

पुस, २१- नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । साना तथा ठूला विद्युतीय भुक्तानी ९डिजिटल पेमेन्ट०को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्ने तयारी...

शैक्षिक कार्यक्रम
शैक्षिक कार्यक्रम

पुस, २१ - ऊर्जा दक्षताका लागि शैक्षिक कार्यक्रम उर्जा दक्षताको संस्थागत विकाका लागि शैक्षिक कार्यक्रम बनाएरु अध्ययन सरकाले गराउने भएको छ। ऊर्जा मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको जर्मन प्राविधिक सहयोग ९जिआइजेड०ले संयुक्तरुपमा कार्य अगाडि बढाउन लागेको हो । विद्युत्मा भइरहेको चुहावट रोक्न आवश्यक...

चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा
चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

पुस, २१- चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप नेपाल भलिबल संघको आयोजनामा आगामी फागुनमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै च्याम्पियसिपको बारेमा संघका अध्यक्ष मनोरंज रमण शर्माले १३ गतेदेखि १९ गतेसम्म हुने बताए प्रतियोगितामा प्रथम हुने महिला तथा...