गृहपृष्ठ ताजा खबर

आकस्मिक कक्षमै नर्सको धर्ना !
आकस्मिक कक्षमै नर्सको धर्ना !

भक्तपुर-विगत सात महिनादेखि आन्दोलनरत मानव अंग प्रत्यारोपण केन्द्रका नर्सले आकस्मिक कक्षमै धर्नामा बसेका छन् । केन्द्रले आफूहरुमाथि अन्याय गरेकाले न्याय पाउनु पर्ने, बिनाआधार करार सेवाबाट निष्कासन गरिएकाले पुनःबहाली गर्नुपर्ने, करारमा रहेका सबैलाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले विगत...

श्रीमती खोज्न पत्रकार सम्मेलन
श्रीमती खोज्न पत्रकार सम्मेलन

विराटनगर - नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको बताए । एक १७ वर्षीय...

प्रधानन्यायाधीश पराजुली विरुद्ध अनसन बस्ने डा. केसीकाे घाेषणा
प्रधानन्यायाधीश पराजुली विरुद्ध अनसन बस्ने डा. केसीकाे घाेषणा

काठमाडौँ — प्रा डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्‍मेलन गर्दै १४ औं अनसनको घोषणा गरेका हुन्। डा केसीले सर्वोच्च अदालतले...

जाडोले रौतहटमा पाँचको मृत्यु
जाडोले रौतहटमा पाँचको मृत्यु

रौतहट - शीतलहरका कारण रौतहटमा कठ्यांग्रिएर पाँचको मृत्यु भएको छ । आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि शनिबार...

बाह्र झोलुंगे पुल निर्माण हुने
बाह्र झोलुंगे पुल निर्माण हुने

पाँचथर-चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ । नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो । सिबुवा खोलामा रु २४ लाख ३६ हजार...

जुनसुकै बैंकबाट अर्को बैंकमा रकम जम्मा गर्न सकिने
जुनसुकै बैंकबाट अर्को बैंकमा रकम जम्मा गर्न सकिने

काठमाडौं–के तपाईको खाता भएको बैंक टाढा छ ? खातामा रकम जम्मा गर्न जान समय लाग्ने गरेको छ ? अब चिन्ता नलिनुस, तपाईले छिट्टै आफुलाई पायक पर्ने जुनसुकै बैंकको शाखा कार्यलयबाट रकम जम्मा गर्न पाउनु हुने भएको छ । नेपाल राष्ट्र...

लगानीयोग्य पुँजीको अभाव, के होला समाधान ?
लगानीयोग्य पुँजीको अभाव, के होला समाधान ?

काठमाडौं– बैंकहरुमा लगानीयोग्य पुँजी संकट गहिरिदै गएपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले समाधानको पहल थालेका छन् । लगानी गर्न पुँजी नभएको भन्दै बैंकहरुले धमाधम मुद्दती निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुर्याएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकले पहल थालेका हुन्...

डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध
डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध

काठमाडौं–नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित...

वार्षिक खुदनाफा १९.२३ प्रतिशत बढाउने प्रभु बैंकको लक्ष्य
वार्षिक खुदनाफा १९.२३ प्रतिशत बढाउने प्रभु बैंकको लक्ष्य

काठमाडौं - प्रभु बैंकले बार्षिक १९.२३ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको छ । गत आवमा १ अर्ब ७६ करोड नाफा कमाउन सफल बैंकले आगामी ३ बर्षमा नाफा १ अर्ब १ करोड रुपैयाँ बढाएर २ अर्ब ७६ करोड रुपैयाँ पुर्याउने...

नेपालगन्ज भन्सार स्तरोन्नतीसँग प्रविधिमैत्री बन्दै
नेपालगन्ज भन्सार स्तरोन्नतीसँग प्रविधिमैत्री बन्दै

पुस, २४- पछिल्लो समय नेपालगन्ज भन्सार प्रविधियुक्त हुन थालेको छ । नेपालगन्ज भन्सार कार्यालयका कार्य तथा गतिविधि अनलाइनबाट सुरु भएको छ । आगामी दिनमा एक्सरे मेसिन संचालनमा आउने तयारीमा रहेको नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले जानकारी दिए । भन्सार परिसरमै...