गृहपृष्ठ ताजा खबर

दातृ निकायले दिएको रकम परिचालन भएन
दातृ निकायले दिएको रकम परिचालन भएन

काठमाडौँ, १० पुस-वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन । वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव...

मातृ मृत्युदरमा कमी
मातृ मृत्युदरमा कमी

रामपुर, पाल्पा, १० पुस : पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३÷७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२-७३...

घुससहित दुई कर्मचारी अख्तियारको फन्दामा
घुससहित दुई कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ, ९ पुस -- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई रु ३२ हजार घुससहित आज पक्राउ गरेको छ । आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक...

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

काठमाडौँ, ९ पुस : सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि...

गाउँपालिका अध्यक्षले फलाए एक रोपनीमा आठ क्विन्टल कालाे धान
गाउँपालिका अध्यक्षले फलाए एक रोपनीमा आठ क्विन्टल कालाे धान

अछाम, ८ पुस : रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ । यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए । यो वर्ष परीक्षणका लागि एक रोपनीमा...

कालीकोटमा दुई घण्टाका लागि कफ्र्यु हटाइयो
कालीकोटमा दुई घण्टाका लागि कफ्र्यु हटाइयो

कालीकोट, ९ पुस : म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ...

पुनर्निर्माणमा सुस्त, १२ प्रतिशत मात्र खर्च
पुनर्निर्माणमा सुस्त, १२ प्रतिशत मात्र खर्च

काठमाडौं- चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिँदासम्म भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत खर्च हुन सकेको छैन । चालु बजेटमा पुनर्निर्माण शीर्षकमा सरकारले छुट्याएको कुल बजेटमध्ये हालसम्म ११.५५ प्रतिशत मात्र खर्च भएको पाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा बैठकमा प्रस्तुत...

रोहिङ्ग्या शरणार्थी: महिलालार्इ झन् गाह्रो, बालबालिकाको भविष्य अन्यौंल
रोहिङ्ग्या शरणार्थी: महिलालार्इ झन् गाह्रो, बालबालिकाको भविष्य अन्यौंल

काठमाडौँ, ८ पुस : आफ्नै देशको सेना र प्रहरीको धाकधम्कीपछि आफ्नो थात थलो छोडेर विदेशमा शरण लिएर बस्न बाध्य भएका म्यानमारका रोहिङ्ग्या शरणार्थीहरुको समस्या जति दिन बित्दैगयो झनबढी जटिल भइरहेको छ । गएको २५ अक्टोबरपछि पहिलो पटक घर छोडेर हिँडेका...

भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली, ८ पुस (एएफपी) : भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो । तिव्र...

परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट
परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट

बेनी, म्याग्दी, ९ पुस (रासस) -- म्याग्दी जिल्लामा पहिलो पटक सबै धर्मका अगुवा एकै ठाउँमा भेला भएर परम्परागत कुप्रथाका विरुद्ध सचेतना वृद्धि गर्ने निर्णय गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न एक छलफल कार्यक्रममा ती धार्मिक अगुवाले यस्तो निर्णय...