गृहपृष्ठ ताजा खबर

दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण
दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

फलेवास, पर्वत, ९ पुस (रासस) : पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ । चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण...

कालीकोटमा म्यादी प्रहरीकाे मृत्यु, प्रशासनकाे कर्फ्यु
कालीकोटमा म्यादी प्रहरीकाे मृत्यु, प्रशासनकाे कर्फ्यु

कालीकोट, ८ पुस (रासस)-- म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी...

दुई करोड ६० लाख रोपनी जमिन बाँझो
दुई करोड ६० लाख रोपनी जमिन बाँझो

राजाराम कार्की/रासस काठमाडौँ, ८ पुस -- सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएकाे देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग...

जोखिमयुक्त काममा संलग्न ३०० बालबालिकाको उद्धार
जोखिमयुक्त काममा संलग्न ३०० बालबालिकाको उद्धार

काठमाडौँ, ८ पुस (रासस)-- ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि...

दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना
दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना

न्युजकारोबार संवाददाता दैलेख, पुस ८–अनौपचारिक सेवा केन्द्र इन्सेकले दैलेख जिल्लाको प्रतिवेदन सार्वजनिक गर्दै दैलेखमा महिला र बाल अधिकार हनन्का घटना तुलनात्मकरुपमा धेरै रहेको उजागर गरेको छ । दिक्तेलमा एक कार्याक्रम आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । इन्सेकको प्रतिवेदन अनुसार...

दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर
दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर

अडिस अबाबा, ७ पुस--दक्षिण सुडानमा सरकार र बिद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।  बिहीबार भएको शान्ति सम्झौतासँगै चार बर्ष देखि दक्षिण सुडानमा भइरहेको गृहयुद्व पनि अन्त्य हुने भएकोे छ । हस्ताक्षर समारोहमा सहभागी अफ्रिकी संघका अधिकारीले सन् २०१३...

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै
विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

न्युजकारोबार संवाददाता लहान-नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो ।...

असावधानीका कारण दुर्घटना
असावधानीका कारण दुर्घटना

वीरगन्ज, पुष ८, सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ । वीरगन्ज महानगरपालिका कार्यालयका बारुणयन्त्रका दुई अग्निनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको...

फष्टाउँदै मौरीपालन व्यवसाय
फष्टाउँदै मौरीपालन व्यवसाय

अर्घाखाँची, ७ पुस रासस - जिल्लाको ढिकुराको माहुरीपालक कृषक शुभप्रकाश खनाल अचेल माहुरीको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । मौरीपालन शुरु गर्नुभन्दा पहिले उहाँ भारतमा मजदुरी गर्नुहुन्थ्यो । खनालले एक हप्तामा आधुनिक घारबाट पाँच किलो मह काढ्नुुहुन्छ । मुढे घारमा भन्दा आधुनिक...

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते
मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

लहान, ७ पुस रासस सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान...